त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएसँगै यात्रुहरू समस्यामा परेका छन्।
शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू समस्यामा परेका हुन्।
विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ।
यसले गर्दा यात्रुहरू विमानस्थलमा यात्रुको भीड समेत बढेको छ। –न्युज एजेन्सी नेपाल