फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई रूटमा नियमित उडान सुरू गरेको छ।
आज पहिलो उडानमार्फत पोखरा आइपुगेको फ्लाई दुबईको विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो।
विमान आजै पोखराबाट यात्रु लिएर दुबई फर्किनेछ।
तस्बिरहरू:
-1790169302.jpg)
-1790169302.jpg)
-1790169301.jpg)
-1790169301.jpg)
-1790169300.jpg)
-1790169300.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी