Ncell
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, माघ १४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

जीवन

Nmb
Nmb
प्रतिभा पौडेल ‘एकता’

प्रतिभा पौडेल ‘एकता’

gibl
gibl
gibl
gibl
प्रतिभा पौडेल 'एकता'।
प्रतिभा पौडेल 'एकता'।
Tata box 1
Tata box 1

कविता

कहिलेकाही मन त्यसै

कल्पनाको सागरमा डुब्छ 

सागरभित्र अनेकौँ जीवनहरु

डुबुल्की मारिरहेको देख्छु।

मलाई मेरो संघर्ष ठूलो लाग्छ,

उनीहरुलाई आफ्नै।

Laxmi bank
Laxmi bank

 

दायाँ हेर्छु सुन्दर सपनाहरु छन्

Ncell
Ncell

बायाँ हेर्छु कयौँ कठिनाइहरु छन्।

कतै समस्या देख्छु,

कतै समाधान देख्छु।

साँच्चै जीवन कति सुन्दर लाग्छ

एउटा पाटोमा

चाहे जतिसुकै कठिन किन नहोस् 

अर्को बाटोमा।

 

यहाँ नगरी कुनै कुरा

पाउन गाह्रो छ।

कतै कोमल छ यो जीवन

कतै साह्रो छ

फेरि पनि जीवन छ र त हामी छौँ। 

अनि यो संसार छ 

र यो जीवन अति नै प्यारो छ।

 

कति अत्यन्तै मनपर्ने कुरा सुनिन्छन्

कति तिता मिठा सम्बन्ध बुनिन्छन्।

तिता अनि मिठा मोड त आइरहन्छन्।

फेरि पनि तिताले पाठ पढाएर जान्छन्

मिठाले खुसी बढाएर जान्छन्।

तितो मिठो जस्तोसुकै होस्,

जीवन अति नै प्यारो छ। 

 

कहिले उकाली चढ्छु त

कहिले ओराली झर्छु।

उकाली चड्दा गन्तव्य पुग्ने 

आशा पलाउँदै जान्छ।

ओराली झर्दा पनि जीवन निरन्तर 

पाइला चलाउँदै जान्छ।

सुखदुखको सम्मिश्रण यो जीवन

फेरि पनि कति सुन्दर अनि

अति नै प्यारो लाग्छ जीवन।

 

हो, 

जीवन अति नै प्यारो लाग्छ।

जीवन अति नै प्यारो लाग्छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १५:१२
सिफारिस
मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?
मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?
'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'
'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'
पुराना दलका मतदाता आफ्नैतिर फर्के दबाबमा पर्न सक्छन् रेणु र सोविता
पुराना दलका मतदाता आफ्नैतिर फर्के दबाबमा पर्न सक्छन् रेणु र सोविता
९ दिनमै सेयरबाट ४९ प्रतिशत फाइदा, के बजारमा होला 'गोल्डेन क्रसओभर'?
९ दिनमै सेयरबाट ४९ प्रतिशत फाइदा, के बजारमा होला 'गोल्डेन क्रसओभर'?
संक्रमणले ग्यास्ट्रिक हुन्छ, दोष खानाले पाउँछ
संक्रमणले ग्यास्ट्रिक हुन्छ, दोष खानाले पाउँछ
बालेनले मेयर हुँदा जे काम गरेनन्, त्यसको दोष अहिले दिँदैछन् भूमि आयोगलाई
बालेनले मेयर हुँदा जे काम गरेनन्, त्यसको दोष अहिले दिँदैछन् भूमि आयोगलाई
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

फरक तर उस्तै उस्तै!
'यो सहरले मान्छे खाँदोरहेछ!'
तिमीले यसरी जित्नु!
उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध!
प्रेम सम्बन्धमा मात्र सीमित मेरी उनी र उनको म!
विश्वास...
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
राजन भट्टराई
कर्मचारीतन्त्र दोषी कि भाष्यको सिकार? राजन भट्टराई
garima bikash bank
garima bikash bank

ब्लग

दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
National life inner
National life inner
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
सुरेन्द्र राज जोशी
अस्तित्वको संकटमा हिमाली भिर मौरी! सुरेन्द्र राज जोशी

साहित्यपाटी

ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
Hardik
Hardik
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
त्रिलोचन सुवेदी
तिमीले यसरी जित्नु! त्रिलोचन सुवेदी
अस्मिता थापा
उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध! अस्मिता थापा

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP