उपसभामुख हटाउन कांग्रेस-एमालेले खोजे सत्तापक्षका अरू दलको साथ, तत्काल प्रस्ताव दर्ता नगर्ने

सत्तापक्ष बैठकमा नाउपा र जसपा नेपाल पनि सहभागी, उपसभामुख अमेरिकाबाट फर्केपछि प्रस्ताव अघि बढाउने तयारी

मनोज सत्याल

काठमाडौं, भदौ ३