नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ।
शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन्।
नियमित महाधिवेशन नहुने भएपछि कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका छन्।
विशेष महाधिवेशनको पक्षमा १४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए।
लाइभः