रूपन्देही क्षेत्र नम्बर ३ मा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलसहित ११ जना उम्मेदवार सिफारिस भएका छन्।
क्षेत्रीय कमिटी बैठकले आइतबार पौडेलसहित ११ जनालाई सिफारिस गरेको हो।
जसमा जिल्ला उपाध्यक्ष हितराज पंथी, हरी अधिकारी, राजेन्द्र पन्थी, अयोध्या थारु, नर बहादुर घर्ती, विश्वराज बराल, बासुदेब घिमिरे, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले र लक्ष्मी केसी छन्।