राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा चुनावी अभियान सुरू गरेको छ।
शनिबार बिहानैदेखि रास्वपाले पशुपतिनाथबाट चुनावी प्रचार अभियान सुरू गरेको हो। यसलाई रास्वपाले घन्टी अभियान भनेको छ।
अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर) मा समापन हुनेछ।
आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित अभियान सञ्चालन गरिने रास्वपाले जनाएको छ।
कार्यक्रममा पार्टी नेतृत्वकर्ता रवि लामिछाने , बालेन शाह लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।
तस्बिरहरूः
-ink-1772249944.jpeg)
-ink-1772249943.jpeg)
-ink-1772249943.jpeg)
-ink-1772249944.jpeg)
-ink-1772249945.jpeg)
-ink-1772249945.jpeg)
-ink-1772249945.jpeg)
-ink-1772249945.jpeg)
-ink-1772249945.jpeg)
-ink-1772249942.jpeg)
-ink-1772249942.jpeg)
-ink-1772249941.jpeg)
-ink-1772249941.jpeg)
-ink-1772249943.jpeg)
-ink-1772249942.jpeg)
-ink-1772249943.jpeg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी