राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्।
बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्।
बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।
यद्यपि उनी काठमाडौंका मतदाता हुन्।
तस्बिरहरूः
-ink-1772675506.jpeg)
-ink-1772675510.jpeg)
-ink-1772675507.jpeg)
-ink-1772675509.jpeg)
-ink-1772675507.jpeg)
-ink-1772675508.jpeg)
-ink-1772675511.jpeg)
-ink-1772675510.jpeg)
-ink-1772675510.jpeg)