रास्वपाको केन्द्रीय समिति बैठक सुरू भएको छ।
केन्द्रीय कार्यालय च:मतिमा आज अपराह्न बैठक बसेको हो।
चुनावपछि यो पहिलो केन्द्रीय समिति बैठक हो। बैठकका लागि विभिन्न ९ एजेन्डा छन्।
रास्वपाले सहमहामन्त्री भूपदेव साहलाई महामन्त्री बनाउने तयारी गरेको पनि नेताहरूले बताएका छन्।