दसैंको टीका सकिएसँगै गाउँ गएका मानिसहरू फर्किन थालेका छन्।
मानिसहरू काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट प्रवेश गरिरहेका छन्। कतिपय कार्यालयहरू पनि खुलेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ।
दसैं मनाउन मानिसहरू गाउँ फर्किएपछि केही दिन काठमाडौंमा सवारीसाधन र मानिसको हिँडडुल कम भएको थियो।
शुक्रबारदेखि भने मानिसहरूको चहलपहल देखिन थालेको हो।
काठमाडौंका सडक लगायत मुख्य चोकहरूमा शुक्रबार बिहान देखिएको केही दृश्य:
-1698381371.jpg?timestamp=1698381390013)
-1698381370.jpg?timestamp=1698381390013)
-1698381370.jpg?timestamp=1698381390013)
-1698381370.jpg?timestamp=1698381390013)
-1698381370.jpg?timestamp=1698381390013)
-1698381369.jpg?timestamp=1698381390013)
-1698381369.jpg?timestamp=1698381390013)
-1698381368.jpg?timestamp=1698381390013)
-1698381368.jpg?timestamp=1698381390013)
-1698381367.jpg?timestamp=1698381390013)
-1698381367.jpg?timestamp=1698381390013)