नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ।
शुक्रबार दिउँसो काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि नेविसंघले प्रदर्शन गरेको हो। उनीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन्। 
प्रदर्शन गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 
उनीहरूले संसद भवन अगाडि नाराबाजी गरेका थिए। त्यस्तै, निधारमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए। 
प्रदर्शन गरेसँगै प्रहरीले संसद भवन आसपास सुरक्षा बढाएको हो। 
तस्बिरहरू:
-ink-1715934070.jpeg)
-ink-1715934070.jpeg)
-ink-1715934069.jpeg)
-ink-1715934069.jpeg)
-ink-1715934069.jpeg)
-ink-1715934068.jpeg)
-ink-1715934068.jpeg)
-ink-1715934068.jpeg)
-ink-1715934067.jpeg)
-ink-1715934067.jpeg)
-ink-1715934067.jpeg)
-ink-1715934067.jpeg)
-ink-1715934066.jpeg)
-ink-1715934066.jpeg)