काठमाडौं उपत्यकामा गए रातिदेखि वर्षा भइरहेको छ।
मनसुन पुन: सक्रिय भएपछि अविरल वर्षा भएको हो।
बागमती, विष्णुमतीलगायत नदीमा बाढी आएको छ भने बनस्थली-रानीवन, लैनचौर, माइतीघर, कोटेश्वरलगायत क्षेत्रका सडकमा भल जम्मा हुँदा मानिसहरूलाई सास्ती भएको छ।
अझै तीन दिनसम्म वर्षा हुने अनुमान गरिएका छन्।
तस्बिरहरू:
सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।