सोमबार साँझदेखि निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न छन्।
बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ।
चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको छ।
तस्बिर:
-1722936523.jpg)
-1722936523.jpg)
-1722936522.jpg)
-1722936522.jpg)
-1722936521.jpg)
-1722936521.jpg)
-1722936521.jpg)
-1722936520.jpg)
-1722936519.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी