नागढुंगा नजिकै राजमार्ग अवरूद्ध हुने गरी पहिरो जाँदा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।
काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरूद्ध भएको थियो। यात्रामा निस्किएका यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ। पहिरो खुलाउने प्रयास जारी छ।
आज बिहान १० बजेदेखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो।
-1724235652.jpg)
-1724235651.jpg)
-1724235651.jpg)
-1724235651.jpg)
-1724235650.jpg)
-1724235650.jpg)
-1724235650.jpg)
-1724235649.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी