काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचन घाट वरिपरि डोजर चलाएको छ।
सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो।
सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ।
सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाएर सम्पदा क्षेत्र खुला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दिएको हो।
तस्बिरहरू:
-1761895553.jpg)
-1761895553.jpg)
-1761895552.jpg)
-1761895552.jpg)
-1761895550.jpg)
-1761895550.jpg)
-1761895551.jpg)
-1761895549.jpg)
-1761895549.jpg)
-1761895551.jpg) सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी