काठमाडौं महानगरपालिका मेयर बालेन साहविरूद्ध जाहेरी दिन युवा संघको टोली साइबर ब्युरो पुगेको छ।
मेयर साहविरूद्ध जाहेरी दिन युवा संघका एक टोली बिहीबार ब्युरो पुगेको हो।
'मेयर बालेनविरूद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा युवा संघ जाहेरी लिएर आउनु भएको छ,' ब्युरोका एसपी दिपकराज अवस्थीले भने, 'हामी विषय के हो भनेर बुझ्दैछौं।'
उनले अहिले मेयर साहविरूद्ध के के कसूरमा जाहेरी दिन आएका हुन् भनेर छलफल भइरहेको जानकारी दिए।
-1762422058.jpg)
-1762422056.jpg)
-1762422057.jpg)
-1762422058.jpg)
-1762422056.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी