राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं सुकुम्बासी बस्तीमा पुगेका छन्।
आइतबार बिहान उनी मनोहर खोला किनारको सुकुम्बासी बस्तीमा पुगेका हुन्।
उनले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन पनि गरे।
उनले दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको आरोप लगाए।
सुकुम्बासी वस्ती खाली गर्न काठमाडौं महानगरपालिकाले एक हप्ताको अल्टिमेटम दिएको थियो।
उक्त अल्टिमेटम आज सकिँदैछ।
काठमाडौं महानगरले बस्ती खाली नगरे आइतबारदेखि एक्सन लिने बताएको थियो।
पढ्नुस्ः सुकुम्बासीसँग भिड्ने तयारीमा काठमाडौं महानगर, आइतबारबाट 'एक्सन'
महानगरका राजुनाथ पाण्डेले धोबीखोलाबाट संरचना हटाउने काम सुरू हुने बताएका छन्।
तस्बिरहरूः
-ink-1762666776.jpeg)
-ink-1762666776.jpeg)
-ink-1762666774.jpeg)
-ink-1762666775.jpeg)
-ink-1762666775.jpeg)
-ink-1762666775.jpeg)
-ink-1762666774.jpeg)
-ink-1762666774.jpeg)
-ink-1762666773.jpeg)
-ink-1762666773.jpeg)
-ink-1762666772.jpeg)
-ink-1762666772.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।