काठमाडौं उपत्यकामा जाडो सुरू भइ सकेको छ।
उपत्यकाको तापक्रम घड्दो क्रममा छ, दिनको समयमा पारिलो घाम लाग्ने भए पनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भइसकेको छ।
तापक्रम घटेसंगै काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ।
नदीको सतह क्षेत्रमा लाग्ने कुहिरो सूर्योदयसँगै बिस्तारै हराउने गर्छ।
कुहरो लागेको समयमा मानिसहरू मर्निड्ं वाक गर्ने, किसानहरु तरकारी बारीमा काम गर्दै गरेका भेटिन्छन्।
तस्बिरहरूः
-ink-1763272891.jpeg)
-ink-1763272890.jpeg)
-ink-1763272890.jpeg)
-ink-1763272890.jpeg)
-ink-1763272889.jpeg)
-ink-1763272889.jpeg)
-ink-1763272889.jpeg)
-ink-1763272889.jpeg)
-ink-1763272891.jpeg)
-ink-1763272891.jpeg)
-ink-1763272891.jpeg)

तस्बिर: नेपाल फोटो लाइब्रेरी।