बाढी र पहिरोका कारण सडक अवरूद्ध भएपछि लामो दूरीका सवारी साधन काठमाडौंमै होल्ड भएका छन्।
काठमाडौँ भित्रिने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।
सडक अवरूद्ध भएपछि काठमाडौंबाट बाहिरिने लामो दूरीका बस तथा ट्रकहरू विभिन्न स्थानमा रोकिएका छन्।
काठमाडौँको कलंकीमा ट्रकहरूको लामो लाइन देखिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँबाट बाहिरिने सवारी साधन कलंकी क्षेत्रमा रोकिएका हुन्।
तस्बिरहरू:
-1788244900.jpg)
-1788244900.jpg)
-1788244900.jpg)
-1788244900.jpg)
-1788244900.jpg)