काठमाडौंमा बिहीबार रातिदेखि पानी परिरहेको छ।
कहिले पर्ने र रोकिने गर्दै दुई दिनदेखि लगातार झरी परिरहेको छ।
झरीले काठमाडौंको जनजीवन प्रभावित भएको छ।
पानी परेपछि चिसो पनि बढेको छ।
काठमाडौंमा मात्रै होइन देशका अधिकांश भूभागमा पानी परेको छ।
बंगालको खाडीमा विकसित अर्नब चक्रवातको अवशेष नेपाल नजिक भारतीय भूमिमा आइपुग्दा त्यसको प्रभावले पानी परेको हो।
आज दिउँसोदेखि पानी पर्ने क्रम क्रमशः रोकिने र मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोलिदेखि भने घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तस्बिरहरूः
-ink-1793428685.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428687.jpeg)
-ink-1793428685.jpeg)
-ink-1793428686.jpeg)
-ink-1793428686.jpeg)
-ink-1793428686.jpeg)
-ink-1793428686.jpeg)
-ink-1793428686.jpeg)
-ink-1793428686.jpeg)
-ink-1793428685.jpeg)
-ink-1793428685.jpeg)
-ink-1793428685.jpeg)
-ink-1793428685.jpeg)