मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सडक दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था गर्न माग गरेका छन्।
मृतकका आफन्तले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये ३ जनाको उपचार जारी छ भने बाँकी ३ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
तस्बिरहरू:
-1794553430.jpg)
-1794553429.jpg)
-1794553429.jpg)
-1794553428.jpg)
-1794553428.jpg)
-1794553429.jpg)
-1794553429.jpg)
-1794553430.jpg)
-1794553427.jpg)
-1794553428.jpg)
-1794553427.jpg)