तराई र भित्री मधेसका धेरै जिल्लामा निरन्तरको हावाहुरी र वर्षाले उखु खेतीमा क्षति पुगेको छ।
सिराहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले हावाहुरीले ढलेको उखु देखाउँदै लगानीसमेत नउठ्ने चिन्ता व्यक्त गरे।
उनले करिब ४ लाख रूपैयाँ लगानी गरेर दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको उखु हावाहुरी र वर्षाले ढलेको छ।
उखुबाट करिब १० लाख रूपैयाँ आम्दानी हुने अपेक्षा गरेका यादव अहिले लगानीसमेत नउठ्ने चिन्तामा छन्।
-1790343790.jpg)
-1790343790.jpg)
-1790343789.jpg)
-1790343788.jpg)
-1790343789.jpg)
-1790343789.jpg)
-1790343790.jpg)
-1790343787.jpg)
-1790343788.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी