नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ६० पैसा र बिक्रीमा १३० रुपैयाँ २१ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ३६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा तोकिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ २ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५१ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ५० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ८९ पैसा तोकिएको छ।