बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ६७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९४ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ०८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २८ पैसा तोकिएको छ।