नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। हिजो यसको भाउ एकको खरिददर १५१ रूपैयाँ २९ पैसा र बिक्रीदर १५१ रूपैयाँ ८९ पैसा थियो।
युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ १६ पैसा र बिक्रीदर १७० रूपैयाँ ८४ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १६९ रूपैयाँ १९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८६ पैसा थियो।
पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रूपैयाँ ९० पैसा र बिक्रीदर २०४ रूपैयाँ ७१ पैसा तोकिएको छ। हिजो यसको भाउ एकको खरिददर २०२ रूपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रूपैयाँ ६९ पैसा थियो।
त्यस्तै अस्ट्रेलियन डलरको भाउ एकको खरिददर १०६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रूपैयाँ ४५ पैसा तोकिएको छ। हिजो यसको भाउ एकको खरिददर १०५ रूपैयाँ ५० पैसा र बिक्रीदर १०५ रूपैयाँ ९२ पैसा थियो।
स्विस फ्र्याङ्क एकको खरिददर १८५ रूपैयाँ १५ पैसा र बिक्रीदर १८५ रूपैयाँ ८९ पैसा कायम गरिएको छ। हिजो यसको भाउ एकको खरिददर १८४ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रूपैयाँ ५६ पैसा थियो।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ २६ पैसा र बिक्रीदर ४० रूपैयाँ ४२ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर ४० रूपैयाँ ३१ पैसा र बिक्रीदर ४० रूपैयाँ ४७ पैसा थियो।
कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रूपैयाँ ६२ पैसा तोकिएको छ। हिजो यसको भाउ एकको खरिददर ४१ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रूपैयाँ ६६ पैसा थियो।
क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रूपैयाँ ७९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रूपैयाँ २५ पैसा र बिक्रीदर ११८ रूपैयाँ ७२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ४९ पैसा र बिक्रीदर चार रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ १५ पैसा र बिक्रीदर ४१ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ १९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रूपैयाँ २८ पैसा र बिक्रीदर ११ रूपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ५३ पैसा र बिक्रीदर १५ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७७ पैसा र बिक्रीदर २२ रूपैयाँ ८६ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ २६ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रूपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रूपैयाँ ६१ पैसा बिक्रीदर ४०२ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३९४ रूपैयाँ ०९ पैसा रहेको छ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।