अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने व्यवस्था गरिएको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थनम्त्री वाग्लेले यस्तो प्रतिवद्धता गरेका हुन्।
यसअघि विवाद समाधान प्रक्रियामा ढिलाइ हुने गरेको गुनासो रहँदै आएको थियो।