आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार पाउने १५ जना र १० लाख रूपैयाँ उपहार पाउने १ जना विजेता घोषणा गरेको हो।
कुपन नम्बर ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० कुपन नम्बर भएका १५ जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार प्राप्त गरेका छन्।
उनीहरूले कर कट्टा गरी १ लाख रूपैयाँ प्राप्त गर्नेछन्।