नेपाल आयल निगमले कोरोना रोकथाम उपचार तथा राहत कोषमा ५० करोड सहयोग गरेको छ।
२० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निगमले ५० करोडको चेक हस्तान्तरण गरेको हो।
निगम सञ्चालक समितिको चैत १९ गतेको बसेको बैठकले कोरोना रोकथाम उपचार तथा राहत कोषमा ५० करोड सहयोग गर्ने निर्णय गरेको थियो।
निगमले जारी गरेको प्रेस विज्ञप्ति: