प्रत्येक प्रदेशमा कम्तीमा २ राष्ट्रिय राजमार्ग पुर्याइने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सडक संजाललाई विस्तार गरी सहज आवागमन र आन्तिरिक आर्थिक गतिविधी विस्तार, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सहजिकरण गर्न, सुविधायुक्त र सुरक्षित सडक पुर्वाधार निमार्णमा जोड दिएको बताएका हुन्।
खतिवडाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवद्धता बढाउन प्रत्यक प्रदेशमा कम्तीमा २ राष्ट्रिय राजमार्ग पुग्नेगरी सडक निमार्ण अघि बढाइने घोषणा गरे।
रणनीतिमहत्वका सडक निमाड छिटो सम्पन्न गर्नेगरी निमार्ण कार्यलाई तिब्रता दिइने उनले बताए।