बोलिभियामा पैसा बोकेको कार्गो विमान दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

धावनमार्गबाट चिप्लिएपछि मुख्य सडक हुँदै खेतमा धसियो, दुर्घटनास्थलभरि छरिए पैसा