Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, फागुन ६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

मुकुट

Nmb
Nmb
बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना `यात्री`

gibl
gibl
gibl
gibl
बसन्त ढुंगाना 'यात्री'।
बसन्त ढुंगाना 'यात्री'।
Tata box 1
Tata box 1

कोही सपना किन्न झुटका खेती गर्छन्

कोही विपना पाल्न सत्यकै घाँटी निमोठ्छन्

न्यायको चिता बाल्न यहाँ अन्यायको घिउ थप्छन्

यहाँ सबै आफ्नै स्वार्थ डकार्न थरीथरीका मुकुट भिर्छन्

 

मनको आवाज सुनाउन यहाँ, कुनै झण्डा बोक्नै पर्छ

भएको दुःख देखाउन यहाँ, रंगीन क्यामेरामा खोक्नै पर्छ

Premier
Laxmi bank
Premier
Laxmi bank

तिमी साँचो बन्न खोज, दुई हात जोडेर मुसार्नै पर्छ

तिमी आफैँ आफू बन्न पनि, अर्काको मुकुट भिर्नै पर्छ

Ncell
Ncell

 

अपराधको सञ्जाल फिजाउन, ठूला-ठूला मुकुट पहिरिए पुग्छ

भ्रष्टचारले भुँडी भर्न, तिमीले राजनीति तिर लम्किए पुग्छ

रंगीन जिन्दगी जिउने भए, छलकपटले पूरै सजिए पुग्छ

आज तिमी तलब थाप्न, कसैको बनावटी मुकुटले चम्किए पुग्छ

 

कठपुतली नबन्ने भए, फोहोरी राजनीतिलाई लत्याईदेऊ

सच्चा नागरिक बनी बाँच्ने मन भए, मुख पूरै सिलाईदेऊ

देशभक्तिको शान प्रचार गर्ने भए, कुकर्मलाई मुकुट लाइदेऊ

मुकुट तिमी नभिर्ने भए आज, आफू आफैँलाई बिर्सिदेऊ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १०:५६
सिफारिस
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान
दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित
दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित
'जसै साँझ हुन्छ, भाइ आउँछ कि भन्ने आश लाग्छ'
'जसै साँझ हुन्छ, भाइ आउँछ कि भन्ने आश लाग्छ'
'परिवारले पहिचान स्वीकार गर्दा जति खुसी कहिल्यै लागेको थिएन, न लागेको छ'
'परिवारले पहिचान स्वीकार गर्दा जति खुसी कहिल्यै लागेको थिएन, न लागेको छ'
हेटौँडाको चिसापानीमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा भेटियो प्लास्टिक
हेटौँडाको चिसापानीमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा भेटियो प्लास्टिक
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

भ्याटरहित प्रेम र करयोग्य स्मृतिहरू!
तिम्रो नेतालाई भगवान् नबनाऊ!
भलद्मी देखिनेहरू पनि ढाँट्दा रहेछन्!
शिक्षा: घोषणापत्रको किनाराबाट कार्यान्वयनको केन्द्रीय संकल्पतर्फ!
जुठो रातो कप!
अनिँदा रातहरू
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP