बोक्सी आरोपमा निर्घात कुटिएर उजुरी दिन खोज्दा प्रहरीको सुझाव- त्यस्तो जाहेरी नदेऊ

‘म कुटाइ खाँदा खाँदै टुटिसकेकी थिएँ, मलाई सई साहेबले जस्तो भन्नुभयो त्यस्तै निवेदन दिएँ’
रोहित महतो

रोहित महतो

जनकपुरधाम, साउन २६