जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
जेनजी प्रतिनिधिहरु रक्षा बम, माजिद अन्सारी लगायतका समूहले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो।
आयोगको उक्त प्रतिवेदन यही सरकारले सार्वजनिक गर्छ कि गर्दैन भन्ने निश्चित छैन।
माइतीघरमा पोस्टर पम्प्लेटसहित उपस्थित भएका प्रतिनिधिहरूले वर्तमान यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
तस्बिरहरूः
-ink-1773562969.jpeg)
-ink-1773562969.jpeg)
-ink-1773562970.jpeg)
-ink-1773562970.jpeg)
-ink-1773562970.jpeg)
-ink-1773562970.jpeg)
-ink-1773562971.jpeg)
-ink-1773562971.jpeg)
-ink-1773562972.jpeg)
-ink-1773562972.jpeg)
-ink-1773562973.jpeg)
-ink-1773562973.jpeg)
-ink-1773562974.jpeg)
-ink-1773562974.jpeg)
-ink-1773562975.jpeg)
-ink-1773562975.jpeg)