राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन्।
राष्ट्रपति पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।
अध्यक्ष ओली पितृशोकमा छन्।
राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्।
अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन भएको थियो।
तस्बिरहरू:



