फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिएका छन्।
बिहीबार निर्वाचन आयोगले समानुपातिकबाट नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएको हो।
प्रमाणपत्र वितरण कार्यक्रम बहादुर भवनस्थित आयोगको प्रांगणमै भएको थियो।
प्रमाणपत्र लिएपछि नवनिर्वाचित सांसदहरूले सामूहिक तस्बिरहरू खिचाएका छन्।
आयोगका सचिव कृष्ण बहादुर राउतले सांसदहरूलाई प्रमाण पत्र दिएका छन्।
समानुपातिक प्रणालीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४/४ सिट जितेको छ।
तस्बिरहरू:
-1773906497.jpg)
-1773906497.jpg)
-1773906498.jpg)
-1773906498.jpg)
-1773906498.jpg)
-1773906498.jpg)
-1773906499.jpg)
-1773906499.jpg)
-1773906500.jpg)
-1773906500.jpg)
-1773906500.jpg)
-1773906501.jpg)
-1773906501.jpg)
-1773906501.jpg)
-1773906502.jpg)
-1773906502.jpg)
-1773906502.jpg)
-1773906503.jpg)
-1773906503.jpg)
-1773906502.jpg)
-1773906504.jpg)
-1773906504.jpg)
*राप्रपाको नाममा यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ।