राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन भएको छ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले घन्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
रास्वपा सभापति बालेन र प्रधानमन्त्री बालेन शाह मञ्चमा पुग्दा उपस्थित कार्यकर्ताहरूले ठूलो हुटिङ गरेका छन्।
कार्यकर्ताहरूलाई रवि र बालेनले हात हल्लाएर धन्यवाद दिएका छन्।
तस्बिरहरूः
-ink-1782037590.jpeg)
-ink-1782037591.jpeg)
-ink-1782037591.jpeg)
-ink-1782037591.jpeg)
-ink-1782037591.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037590.jpeg)
-ink-1782037589.jpeg)
-ink-1782037589.jpeg)
-ink-1782037589.jpeg)
-ink-1782037589.jpeg)
-ink-1782037589.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।