नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बसेको छ।
केन्द्रीय कार्यालय सानेपामा आज बिहान केन्द्रीय समिति बैठक बसेको हो।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बैठक राखेको हो।
केन्द्रीय समिति बैठकले नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखेर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
क्यान्सरबाट पीडित श्रेष्ठको मंगलबार निधन भएको थियो।
तस्बिरहरू-
-ink-1785297804.jpeg)
-ink-1785297804.jpeg)
-ink-1785297804.jpeg)
-ink-1785297804.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297803.jpeg)
-ink-1785297802.jpeg)
-ink-1785297802.jpeg)
-ink-1785297802.jpeg)
-ink-1785297802.jpeg)