नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
कांग्रेस र अन्य पार्टीका नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका हुन्।
रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली दिएका छन्।
क्यान्सरबाट पीडित ७९ वर्षीय श्रेष्ठको मंगलबार निधन भएको थियो।
तस्बिरहरू-
-1785307182.jpg)
-1785307182.jpg)
-1785307182.jpg)
-1785307181.jpg)
-1785307181.jpg)
-1785307181.jpg)
-1785307181.jpg)