काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मञ्चलगायत निर्माण गर्न सुरू गरिएको छ।
महाधिवेशन उद्घाटन असोज १८ गते दिउँसो २ बजे हुनेछ।
महाधिवेशनको उद्घाटन तथा बन्द सत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ। त्यसका लागि खुलामञ्चमा मञ्च व्यवस्थापन लगायतका काम धमाधम भइरहेको हो।
महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिन स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुनेछन्।
तस्बिरहरू-
-1790846880.jpg)
-1790846880.jpg)
-1790846880.jpg)
-1790846880.jpg)
-1790846880.jpg)
-1790846879.jpg)
-1790846879.jpg)
-1790846879.jpg)
-1790846879.jpg)
-1790846879.jpg)
-1790846878.jpg)
-1790846878.jpg)
-1790846878.jpg)
-1790846878.jpg)
-1790846877.jpg)
-1790846877.jpg)
-1790846877.jpg)
-1790846877.jpg)
-1790846876.jpg)
-1790846876.jpg)