नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह सुरू भएको छ।
काठमाडौंको खुला मञ्चमा दिउँसो २ बजेदेखि उद्घाटन समारोह सुरू हुने भनिए पनि केही ढिला गरी कार्यक्रम सुरू भएको छ।
उद्घाटन समारोहको कार्यक्रम महामन्त्री प्रदीप पौडेलले सञ्चालन गरेका छन्।
उद्घाटन समारोह सुरू भइसक्दा कांग्रेसका प्रतिनिधि र शुभेच्छुक हरू खुला मञ्च पुग्ने क्रम जारी छ।
विभिन्न दलका नेताहरू पनि आउने क्रम जारी छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव शंकर पोखरेल खुलामञ्च पुगिसकेका छन्।
कांग्रेस सभापति गगन थापा पनि मञ्चमा पुगिसकेका छन्।
तस्बिरहरूः
-1791103958.jpeg)
-1791103958.jpeg)
-1791103958.jpeg)
-1791103957.jpeg)
-1791103957.jpeg)
-1791103957.jpeg)
-1791103957.jpeg)
-1791103956.jpeg)
-1791103956.jpeg)
-1791103956.jpeg)
-1791103956.jpeg)
-1791103958.jpeg)