डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला।
वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिमी क्षेत्रको सैन्य रणनीतिक आधारका रूपमा प्रयोग भएको थियो।
ढुङ्गा, माटो र काठबाट बनेको किल्लाभित्र सैनिक बस्ने गुफा, सुरुङमार्ग तथा प्राचीन अम्बेश्वर मन्दिर छन्।
प्रवेशद्वारमा २०८१ सालमा निर्मित अमरसिंह थापाको पूर्णकदको सालिक छ।
तीनै तहका सरकार र नेपाली सेनाको संयुक्त प्रयासमा पुनर्निर्माण तथा संरक्षणका काम जारी छ।
तस्बिरहरू:
-ink-1794631682.jpeg)
-ink-1794631682.jpeg)
-ink-1794631682.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631681.jpeg)
-ink-1794631682.jpeg)
-ink-1794631682.jpeg)
-ink-1794631682.jpeg)
-ink-1794631683.jpeg)
-ink-1794631683.jpeg)
तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी