नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।
बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालय च्यासल आइरहेका छन्।
पूर्वराष्ट्रपति तथा वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित नेताहरू च्यासल आइपुगेका हुन्।
बैठकमा पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय भेलाबारे छलफल हुनेछ।
एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।
तस्बिरहरू-
-1794902164.jpg)
-1794902164.jpg)
-1794902164.jpg)
-1794902163.jpg)
-1794902163.jpg)
-1794902163.jpg)
-1794902164.jpg)
-1794902163.jpg)
-1794902163.jpg)
-1794902162.jpg)
-1794902162.jpg)
-1794902162.jpg)
-1794902162.jpg)