काठमाडौं उपत्यकामा २३५ थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा २४१२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०१, ललितपुरमा ५५२ र भक्तपुरमा ५५९ सक्रिय संक्रमित छन्।