हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैं नजिकै आइसकेको छ।
प्राय: दसैंमा परिवार, आफन्त सँगै भई मनाउने प्रचलन रहेता पनि वैदेशिक रोजगार, पढाइ जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छन्।
सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरू।
यही सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरू देखिएका छन्।
विदेशिने र आफन्त बीचको वियोगले यति बेला विमानस्थलमा सन्नाटा छाएको छ।
तस्बिरहरू:
-1728379952.jpg)
-1728379953.jpg)
-1728379950.jpg)
-1728379952.jpg)
-1728379950.jpg)
-1728379950.jpg)
-1728379951.jpg)
-1728379951.jpg)
-1728379952.jpg)
-1728379952.jpg)
-1728379953.jpg)
-1728379950.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी