कीर्तिपुरको चिलंच्व स्तूप परिसरमा बुद्ध जयन्ती मनाइएको छ।
जगतपाल महाविहार चिलंच्व भगवान गुठीले विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको हो।
गुठीले गत वर्ष जस्तै नामसंगीति वाचन, बौद्ध प्रार्थना र ध्यान, ज्ञानमाला भजन लगायत कार्यक्रम गरेको थियो। यसका साथै, सामूहिक पूजा समेत गरिएको थियो।
बुद्धका दुई प्रतिमा प्रदर्शनीमा राखेर त्यसपछि बाजागाजासहित नगर परिक्रमा गराइएको गुठीले जनाएको छ।
तस्बिरहरू:
-1747035256.jpg)
-1747035256.jpg)
-1747035254.jpg)
-1747035251.jpg)
-1747035246.jpg)
-1747035246.jpg)
-1747035250.jpg)
-1747035250.jpg)
-1747035245.jpg)
-1747035245.jpg)
-1747035245.jpg)
-1747035244.jpg)
-1747035244.jpg)
-1747035244.jpg)
-1747035243.jpg)
-1747035243.jpg)