बानेश्वर क्षेत्रका सडकमा युवाहरूले सरसफाइ गरेका छन्।
बुधबार बिहान बानेश्वर क्षेत्रमा स्व:स्फूर्त सहभागी भएर सरसफाइ गरेका हुन्।
उनीहरूले त्यहाँ भएका प्लास्टिक टिप्नेदेखि सडक समेत बढारेका छन्।
यो क्षेत्र मंगलबार र बुधबार जेनजीहरूको प्रदर्शनमा रणमैदान बनेको थियो।
तस्बिरहरूः














