बडा दसैंको आठौंदिन अर्थात महाअष्टमीका दिन आज बिहानैदेखि धार्मिक तथा ऐतिहासिक गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो लागेको छ।
गोरखकाली मन्दिरमा आज महाअष्टमीको अबसरमा सरकारी बलि दिनको २ बजे पछि सुरु हुने र त्यस पछि सर्वसाधारणले बोका, राँगा र भेडा लगायतको बलि दिने खुल्ला गरिने छ।
जिल्ला कै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखकाली मन्दिरलाई लिइने गरिन्छ। मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौं, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन्।
मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मन्दिरमा पूजाआजा सहित बलि चढाउने प्रचलन रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।

-ink-1759212271.jpeg)
-ink-1759212271.jpeg)
-ink-1759212270.jpeg)
-ink-1759212268.jpeg)
-ink-1759212269.jpeg)
-ink-1759212269.jpeg)
-ink-1759212270.jpeg)
-ink-1759212268.jpeg)
-ink-1759212267.jpeg)
-ink-1759212267.jpeg)
-ink-1759212265.jpeg)
-ink-1759212265.jpeg)
-ink-1759212265.jpeg)
-ink-1759212266.jpeg)
-ink-1759212266.jpeg)