मतदाता नामावलीमा नाम दर्ता गराउने आज अन्तिम दिन हो।
फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक अन्तिमसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकिएको थियो।
पछि सरकारले पुनः समय थप गरी मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकेको हो।
अन्तिम दिन निर्वाचन आयोगमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड लागेको छ।
आयोगले बिहीबार विज्ञप्ती जारी गरेर मतदाता नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउका लागि पनि निवेदन दिन सक्नेछन्।
त्यसका लागि मंसिर २१ गतेदेखि २७ गतेसम्मको समय तोकिएको छ।
अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरुका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
तस्बिरहरू ः
-ink-1763724393.jpeg)
-ink-1763724391.jpeg)
-ink-1763724392.jpeg)
-ink-1763724391.jpeg)
-ink-1763724391.jpeg)
-ink-1763724390.jpeg)
-ink-1763724390.jpeg)
-ink-1763724390.jpeg)
-ink-1763724388.jpeg)
-ink-1763724389.jpeg)
-ink-1763724389.jpeg)
-ink-1763724388.jpeg)
-ink-1763724388.jpeg)
-ink-1763724387.jpeg)
-ink-1763724387.jpeg)
-ink-1763724386.jpeg)
-ink-1763724386.jpeg)
-ink-1763724386.jpeg)
-ink-1763724385.jpeg)
-ink-1763724385.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।