भारत-क्यानडा व्यापार वार्ता फेरि सुरू गर्न मोदी र कार्नी सहमत

भारतले शिख पृथकतावादी नेता निज्जरको हत्या गरेको क्यानडाले आरोप लगाएपछि बिग्रिएको थियो सम्बन्ध