पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा तोरी फुलेर पहेलै देखिएको छ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा हजार पाँच सय हेक्टरमा तोरी खेती लगाइएको छ।
विशेष गरी गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा कृषकहरुले तोरी खेती लगाउदै आएका छन्।
तस्बिरहरूः
-ink-1765353174.jpeg)
-ink-1765353174.jpeg)
-ink-1765353172.jpeg)
-ink-1765353173.jpeg)
-ink-1765353173.jpeg)
-ink-1765353172.jpeg)
-ink-1765353172.jpeg)
-ink-1765353172.jpeg)
-ink-1765353170.jpeg)
-ink-1765353171.jpeg)
-ink-1765353171.jpeg)
-ink-1765353174.jpeg)
-ink-1765353171.jpeg)
-ink-1765353170.jpeg)
-ink-1765353170.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी ।